काठमाडौं । नेपाली सेनाले स्थगित गरेको भर्ना प्रक्रिया शुरु गरेको छ ।
सेनाले रिक्त रहेका विभिन्न पदका लागि स्थगित भर्ना सुचारु गरेको हो । कोरोना महामारीका कारण चैत ७ गतेदेखि भर्ना स्थगित गरिएको थियो ।
२०७६ माघ ७ गते विभिन्न पदका लागि विज्ञापन गरिएकोमा कोरोना भाइरसको महामारीका कारण चैत ७ गते सबै प्रक्रिया स्थगित गरिएको थियो।
प्रतिक्रिया