काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार ९ सय रहेकोमा आज तोलामा ६ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया