कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विनिमय दर

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।

शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ९२पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ २७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Recent Comments

No comments to show.