सुन,चाँदीको भाउ घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुन,चाँदीको भाउ घट्यो , कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेकोे छ ।

सोमबार सुनको मूल्य तोलामा ९७ हजार २ सय रहेकोमा आज १७ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।   

Recent Comments

No comments to show.