काठमाडौं । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मको लागि सरेको छ ।
आज बस्ने गरी आइतबार (हिजो) जनसंगठनको कार्यालय पेरिसडाँडामा सकिएको बैठक पुनः भोलिसम्मको लागि सरेको हो ।
सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक मंगलबार १२:३० बजे बस्ने छ ।
यसअघि पेरिडाँडामा बस्ने भनिएको बैठक भोलि भने प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै बस्नेछ ।काठमाडौं । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मको लागि सरेको छ ।
आज बस्ने गरी आइतबार (हिजो) जनसंगठनको कार्यालय पेरिसडाँडामा सकिएको बैठक पुनः भोलिसम्मको लागि सरेको हो । सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक मंगलबार १२:३० बजे बस्ने छ ।
यसअघि पेरिडाँडामा बस्ने भनिएको बैठक भोलि भने प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै बस्नेछ ।
हाम्रो पार्टी ने क पा को आज अपरान्ह १ बजे पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको छ ।
— NKShresthaPrakash (@nksthaprakash)
September 21, 2020
प्रतिक्रिया