काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार  काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६  र भक्तपुरमा  १ हजार २ सय ६८ संक्रमित पुगेका छन्।

Recent Comments

No comments to show.