थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, ८७१ जना डिस्चार्ज

थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, ८७१ जना डिस्चार्ज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Recent Comments

No comments to show.