नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा मंगलवार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला परेका युवक साविक गेर्खु गाविस वडा नम्बर ८ का ३१ वर्षीय मधु सुदन रिमाल रहेको वडाध्यक्ष तोयानाथ तिम्सिनाले जानकारी दिएका छन ।
बिहान खेतमा पानी लगाउन जादा उनको लडेर मृत्यु भएको आशंका स्थानीयबासीले गरेका छन् ।
श्रोतका अनुसार रिमाल नेपाल प्रहरीमा कार्यरत थिए ।
प्रतिक्रिया