सुनको मूल्य बढने क्रम जारी, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढने क्रम जारी, कति पुग्यो तोलाको ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । 

सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँ बढेर १३४० कायम गरिएको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.