गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक

गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक गरिएको छ। 

गीतकार सुरेश वाग्लेको शब्द रचना रहेको उक्त गजलाई लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ। युट्युव च्यानलमार्फत् सार्वजनिक गजलको म्युजिक भिडिओमा उदय-मनिलाको अभिनय देख्न ‌सकिन्छ।

प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले स‌ंगीत भरेका छन्। सान थापाको निर्देशनमा तयार गीतको भिडिओलाई अर्जुन तिवारीले खिचेका हुन्। 

भिडियोको लागि यहाँ click गर्नुहोस :-

Recent Comments

No comments to show.