असोज ५ देखि हवाई उडान र सार्वजनिक यातायात पुन: सञ्चालन हुने

असोज ५ देखि हवाई उडान र सार्वजनिक यातायात पुन: सञ्चालन हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद्को वैठकले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको हो ।

Recent Comments

No comments to show.