सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ भाउअनुसार सुन र चाँदीको मूल्य घटबढ नभएको हो।

आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार १०० रूपैयाँ कायम छ। नेपाली बजारमा छापावाल सुनको मूल्य हिजो पनि त्यति नै थियो।

त्यस्तै तेजाबी सुनको मूल्य हिजोकै जति ९५ हजार ४०० रूपैयाँ छ।

चाँदीको भाउ पनि आज स्थिर छ। चाँदीको भाउ एक हजार ३२० रूपैयाँ तोकिएको छ।

Recent Comments

No comments to show.