नेपालीको सुख दुःखमा साथ दिने सामाजिक अभियन्ता पवन चापगाई

नेपालीको सुख दुःखमा साथ दिने सामाजिक अभियन्ता पवन चापगाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व धनकुटा जिल्लामा जन्मभई हाल अमेरिकाको भर्जिनिया राज्यमा संघर्षलाई उत्साहमा बदलेर नेपाल र नेपालीको सुख दुःखमा साथ दिने सामाजिक अभियन्ताको संख्या निकै थोरै छन्।

आफ्नो काममा समर्पित हुँदै नेपालीलाई सहयोग गर्ने उदाहरणीय अभियन्ता हुन् पवन चापगाई ।

के‌ हिमाल, के पहाड, के तराई, पवन समाजसेवाको प्रशंसा वर्णन जति गरे पनि कमै हुन्छ। प्राकृतिक प्रकोपमा पिल्सिएका नेपालीको पीडामा मल्हम् लगाउन उनी निरन्तर खट्दै आएका छन्।

मुलुकमा भूकम्प, आगलागी, बाढी–पहिरो, कोरोना संक्रमण,आकस्मिक दुघर्टनाका घटना किन नहुन आफ्नो क्षमताले भ्याएसम्म दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई सकेको सहयोग गर्दै आइरहेका छन चागाई उनी भन्छन्, ‘सहयोग गर्दैमा कोही गरिब हुदैन, अरुलाई दिएर सकिदैन, समस्यामा परेका मानिसलाई सहयोग गर्नु मानवीय धर्म हो ।’

यस अघि गण् राहत वितरण गरेका थिए भने काठमाडौँको लगायत नेपाल को सबै भु भाग मा अति विपन्न परिवारहरुलाई पनि राहत वितरण गरेको थिए । उनले समय समयमा नेपालमा समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन

Recent Comments

No comments to show.