नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २ अर्ब ७८ करोडको कारोबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २ अर्ब ७८ करोडको कारोबार

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से १०.४५  अंकले घटेर १४९९.९७ विन्दुमा कायम भएको हो ।

यसदिन १९१ कम्पनीको ७० लाख ३५ हजार ४ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ७८ करोड ५५ लाख ३ हजार ७ सय ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूह मध्ये १० वटाको  परिसूचक ओरालो लागेका छन् ।

Recent Comments

No comments to show.