काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा चितवनको ४० वर्षिया महिला, भक्तपुरको ४० वर्षिया महिला, तनँहुको ९२ वर्षिया महिला, रुपन्देहीको ७७ वर्षिया महिला, सिन्धुपाल्चोकको ७७ वर्षिया पुरुष र६५ वर्षियाको ७५ वर्षिया रहेको छ ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
प्रतिक्रिया