काठमाडौं महानगरका कुन वडामा कति संक्रमित छन्? (सूचीसहित)

काठमाडौं महानगरका कुन वडामा कति संक्रमित छन्? (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।देशभर कोरोना संक्रमणको घटनामा वृद्धि आएको छ। धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा पनि संक्रमणका घटना लगातार बढिरहेका छन्। यतिबेला उपत्यका कोरोनाको ‘हटस्पट’ बनेको छ।
 
महानगरका मेयर विद्याशुन्दर शाक्य नै कोरोना संक्रमति भएका छन्। त्यस्तै महानगरको सचिवालयमा कार्यरत अन्य तीनजना कर्मचारी पनि कोरोना संक्रमित छन्। जसले गर्दा महामारी थप जटिल बन्दै गएको छ।
 
आफ्नो आइसोलन तथा क्वारेन्टाइनसमेत नबनाएको महानगरले अब भने प्रदेश सरकारसँग मिलेर आइसोलेसन बनाउन थालेको छ।

३२ वटा वडा रहेको महानगरका सबै वडामा कोरोना संक्रमित छन्। अहिलेसम्म १७ जना कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

महानगरमा दुई हजार ७०७ जना कोरोना संक्रमित छन्। ती मध्ये ११०२ जना सक्रिय संक्रमित छन्।  

वडा अनुसार संक्रमितको संख्या:


Recent Comments

No comments to show.