३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल गर्दै राष्ट्र बैंक

३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल गर्दै राष्ट्र बैंक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले ९१ दिनको लागि जारी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल मंसिर ८ गते परिपक्व हुनेछ ।

लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

Recent Comments

No comments to show.