सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुखमा नियुक्त

सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुखमा नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी बल प्रमुखमा नियुक्त भएका छन् ।

महानगरले हाछेथुलाई दमकल र नगर प्रहरी व्यवस्थित गर्ने जिम्मेवारी दिएको हो । उनले ७२ जनाको कमाण्ड सम्हाल्ने भएका छन् ।

लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए ।

उनको ट्राफिक प्रहरीमा लामो अनुभव रहेका कारणले महत्वपूर्ण जिम्मेवारी दिएको महानगरले जनाएको छ । हाछेथु ट्राफिक व्यवस्थापनमा अब्बल मानिएका एक पूर्वअधिकृत हुन् ।

Recent Comments

No comments to show.