विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख ५० हजार नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख ५० हजार नाघ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या आठ लाख ५० हजार १४९पुगेको छ।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट विश्वभर चार हजार १६८ जनाको मृत्यु भएको छ।

विश्वभर संक्रमितको संख्या दुई करोड ५३ लाख ७७ हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म एक करोड ७७ लाख ७८१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा दुई लाख १९ हजार ८९४ संक्रमित थपिएका हुन्। यस्तै, हालसम्म कोभिड-१९ बाट सबभन्दा बढी अमेरिका र त्यसपछि ब्राजिल प्रभावित भएका छन्।

Recent Comments

No comments to show.