कारोनाका कारण थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

कारोनाका कारण थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसका कारण अहिलेसम्मकै धेरै संख्यामा मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । कोरोनाबाट मृत्यु भएको यो संख्या अहिलेसम्म कै धेरै हो ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

Recent Comments

No comments to show.