फेरि बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपियाँ निर्धारण गरिएको छ ।

शुक्रबार भने छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १३ सय ४० रुपियाँमा किनबेच भएको थियो ।

Recent Comments

No comments to show.