सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९६ हजार ९०० तोकिएको छ। बिहीबार तोलाको ९७ हजार ६०० मा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ४०० तोकिएको छ। बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो।

आज चाँदी तोलाको एक हजार ३४० मा कारोबार भइरहेको छ।

Recent Comments

No comments to show.