सुन र चाँदीको भाउमा कस्तो उतारचढाव,प्रतितोला कतिमा कारोबार हुँदै छ ?

सुन र चाँदीको भाउमा कस्तो उतारचढाव,प्रतितोला कतिमा कारोबार हुँदै छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा ४ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ । 

Recent Comments

No comments to show.