सुनको मूल्य घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रम जारी छ । आइतबारदेखि घट्न थालेको सुनको भाउ मंगलबार पनि ७ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ । 

Recent Comments

No comments to show.