सिडेनको सभापतिमा इ. पर्वत डंगोल सर्वसम्मत निर्बाचित

सिडेनको सभापतिमा इ. पर्वत डंगोल सर्वसम्मत निर्बाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) ले नुवाकोटमा स्थानिय समितिगठन गरेको छ ।

विदुर नगरपालिका स्थानिय केन्द्र रहनेगरि ९ सदस्यीय स्थानिय समिति सर्वसम्मतले चयन गरेको हो । 

नवनिर्वाचित समितिको सभापतिमा ई. पर्वत डंगोल र उप सभापतिमा ई. टीकाराम तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सचिवमा ई.रबिन्द्र भट्ट, कोषाध्यक्षमा ई.पुस्कर शर्मा, सदस्यहरुमा ई.निरन्जन बजगाइ, ई.मनोज वाग्ले ,ई.मोतीमाया तामाङ , ई.बिजय प्याकुरेल, ई. बिबश प्याकुरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

Recent Comments

No comments to show.