नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ

नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी। नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ। 

उनलाई बडिकेदार गाउँपालिका-१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए। 

उनले भने उहाँले, “बोहरालाई एनसेल टावरमा आगजनी र क्षति लगायतका गतिविधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ।”-रासस

Recent Comments

No comments to show.