ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ८ करोड

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ८ करोड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना महामारी कारण आर्थिक गतिविधि खुम्चिए पनि ग्लोबल आइएमई बैंकले नाफा बढाएर ३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ । 

बैंकले गत अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । भने भने १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

८ अर्ब ४१ करोड रुपैयाँ जगेडा कोषमा रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

Recent Comments

No comments to show.