थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा ४८४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४८४ जना नयाँ संक्रमित थपिएका हुन् ।  

Recent Comments

No comments to show.