तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । 

सोमबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख १ हजार १ सय निर्धारण गरिएको छ ।

 त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । 

Recent Comments

No comments to show.