गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान खुल्यो

गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान खुल्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

प्रहरीको अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।  प्रहरीको अनुसार शवको  विस्तृत जानाकारी आउन बाँकी नै रहेको छ । 

हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो । उक्त शवको पहिचान नभएपछि पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ प्रहरीले  तस्वीर सार्वजनिक गरिएको  थियो । 

शव भेटिएको ठाउँ र त्यस आसपासका सडक, गल्लीका सिसिटिभी फुटेजको अनुसन्धान गरिरहेको छ । तर, रातको समय हुनाले सिसिटिभी फुटेजबाट हालसम्म कुनै क्लू प्रहरीले पाएको छैन ।

यो पनि पढ्नुसः

गोङ्गबुमा भेटियो सुटकेशमा शव

गोंगबु हत्या प्रकरण : सुटकेससंगै फेला परेको थियो नाम्लो,स्थानीय भन्छन् : राति १ बजे ड्याङ आवाज सुने

गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक


Recent Comments

No comments to show.