विदुर नगरपालिकाको क्वारेन्टिमा बसिरहेका तीनजनामा कोरोना पुष्टि

विदुर नगरपालिकाको क्वारेन्टिमा बसिरहेका तीनजनामा कोरोना पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नुवाकोटको थप  तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसिआर परीक्षणमा  थप तीन जनामा कोरोना संक्रमण पुष्टि हो ।

संक्रमितहरु विदुर नगरपालिका १८,२२ र ४६ वर्षका पुरुष रहेका छन् । उनिहरु बाहिर जिल्लाबाट कामको लागि आएर विदुर नगरपालिका अन्तरगत क्वारेन्टिनमा बसिरहेका थिए । 

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । त्यसमध्ये ३७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

अन्य १३ जनाको त्रिशुली अस्पताल, ६ जनाको काठमाडौंमा र १ जनाको खरानीटार अस्पतालमा उपचार भैरहेको छ ।

Recent Comments

No comments to show.