मोटोपन नियन्त्रण गर्ने उपाय (हेर्नुस ६ टिप्स )

मोटोपन नियन्त्रण गर्ने उपाय (हेर्नुस ६ टिप्स )

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सौखिन जिवनशैलीका कारण मानिसले आफ्नो तौलको नियन्त्रण गर्न सकिरहेका छैनन्।

फलस्वरुप बढ्दो तौल दिन प्रतिदिन आम मानिसको समस्या बन्दै गइरहेको छ । तौल बृद्धिसंगसंगै देखापर्ने दिर्घकालिन रोगले  मानिसहरु मानसिक र शाररीक दुबै हिसावले पिडित छन् ।

यदि तौललाई  नियन्त्रण गर्नु छ त तलका केही टिप्सहरु अपनाउदा हितकर हुन्छ ।  

१.सुत्नु अघि एक गिलास दुध अवश्य पिउनुहोस । यसमा हुने क्याल्सियम र प्रोटिनले राम्रोसंग डाइजेशन हुन मद्त पुर्याउदछ । दुधले निद्रा राम्रो पर्ने हुदा तौल पनि नियन्त्रण हुन्छ ।

२.रातको खानामा टिम्मुर अवश्य प्रयोग गर्नुहोस यसमा फ्याट बर्निग प्रपर्टी  पाइन्छ । टिम्मुरले मेटाबोलिक रेट पनि बढाउने हुदा याक्स्ट्रा फ्याट कम हुन जान्छ । 

३.हरेक साझ कम फ्याट भएको एक गिलास दहीलाई निरन्तरता दिनुहोस् । यसमा हुने प्रोटिनले मसल्स विल्ड गर्दछ र ओजन घटाउछ । अमिलो कम भएको दही प्रयोग गर्दा राम्रो ।

४.सुत्नु अघि विस या तिस मिनेटको लागि वाकमा जानुहोस् । यसले खाना पचाउन मद्त गर्दछ र ओजन पनि कन्ट्रोल हुन्छ ।

५.सुत्नु अघि योगा गर्दा पनि फ्याट कम हुन्छ । 

६.सुत्नु अघि हात र खुट्टाको मालिस गर्दा मसल्स बलियो हुन्छ र याक्स्ट्रा फ्याट पनि कम हुन्छ । 

Recent Comments

No comments to show.