काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई(दुई रुपैयाँले बढाएको हो।
मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ९० रूपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।
प्रतिक्रिया