थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्ठि , संक्रमितको संख्या २० हजार नाघ्यो

थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्ठि , संक्रमितको संख्या २० हजार नाघ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ।

कुल संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ।

Recent Comments

No comments to show.