प्रहरी समायोजनको स्वीकृत, महानगरीय प्रहरी हेडक्वाटर मातहत

प्रहरी समायोजनको स्वीकृत, महानगरीय प्रहरी हेडक्वाटर मातहत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ ।

बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको गृहका एक उच्च अधिकारीले बताए । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी हुनेछ ।

महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ ।

Recent Comments

No comments to show.