ट्राफिक सचेतना : वर्षातमा सवारी चलाउँदा के कुरामा ध्यान दिने ? यस्ता छन् ट्राफिक प्रहरीको ४ टिप्स

ट्राफिक सचेतना : वर्षातमा सवारी चलाउँदा के कुरामा ध्यान दिने ? यस्ता छन् ट्राफिक प्रहरीको ४ टिप्स

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वर्षाका कारण सडकमा दुई पांग्रे सवारीसाधन चिप्लिएर बढी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यात्रा सुरक्षित बनाउनका लागि महाशाखाले दुई पांग्रे र अन्य सवारीसाधनलाई समेत सावधान भएर सवारी चलाउन अनुरोध गरेको छ ।

वर्षातमा सवारी चलाउँदा के कुरामा ध्यान दिने त ?

सवारी साधन चलाउनुअघि वाइपर र हेडलाइट जाँच गराउनुस्
-श्यता कम भएको खण्डमा हेडलाइट प्रयोग गर्नुस् ।

सवारीको गति कम गर्नुस् ।
-पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छन् ।

ब्रेकिङ दुरी बढाउनुस् ।
-सामुन्नेको सवारी र आफ्नो सवारीबीचको दूरा सामान्य अवस्था भन्दा बढी राख्नुपर्दछ

सडकमा ध्यान मोडिने कार्य नर्गनुस् ।
-सवारी चलाउँदा मोवाइ वा ट्यावलेट प्रयोग नगर्नुहोस् ।

Recent Comments

No comments to show.