थप ४८२ जनामा कोरोना संक्रमण, १४ हजार ४६ पुगे संक्रमित

थप ४८२ जनामा कोरोना संक्रमण, १४ हजार ४६ पुगे संक्रमित

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै १४ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

Recent Comments

No comments to show.