रेलमार्ग निर्माण गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन

रेलमार्ग निर्माण गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले देशभर रेलमार्ग निर्माण गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । सरकारले रेलमार्गका लागि सो रकम विनियोजन गरेको हो । 

सरकारले टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Recent Comments

No comments to show.