काठमाडौं । सरकारले प्रोत्साहन भत्ता, खाजा खर्चलगायत सबै भत्ता खारेज गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साउनदेखि लागूहुने गरि सबै भत्ता खारेज गरिएको बताए ।

प्रतिक्रिया