पुँजी बजारलाई फराकिलो बनाउने, स्टक डिलरको शुरुवात गरिने

पुँजी बजारलाई फराकिलो बनाउने, स्टक डिलरको शुरुवात गरिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पुँजी बजारलाई फराकिलो बनाउने योजना ल्याएको छ ।

यसका लागि ऋणपत्रको दोश्रो बजारमा कारोबार सुरु गरिने भएको छ । स्टक डिलर को सुरुवात गर्ने तथा वस्तु विनिमय बजारको सुरु गर्ने घोषणा पनि सरकारले गरेको छ ।

नियामक निकाय तथा फन्टलाइन रेगुलेटर सेबोन, स्टक एक्सचेन्ज र सीडीएससीको को पुनर्सरचना गरिने भएको छ ।

यस्तै, नेप्सेले सुरु गरेको अनलाइन कारोबारलाई प्रभावकारी र पूर्ण क्षमतामा सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ ।

Recent Comments

No comments to show.