अर्को वर्ष देखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याइने

अर्को वर्ष देखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी वर्षदेखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ हो बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

हालसम्म नेपालको नेशनल पेमेण्ट गेटवे छैन ।यसकारण सरकाले यो स्थापना गर्न सुरु गरिसेको छ ।

गेटवे निर्माणका लागि हाल काम भइरहेको छ ।आगामी वर्ष यसलाई सञ्चालनमा ल्याइने घोषणा सरकारले गरेको हो ।

Recent Comments

No comments to show.