राष्ट्रसेवक कर्मचारीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गरिने

राष्ट्रसेवक कर्मचारीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गरिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने व्यवस्था मिलाउने भएको छ ।  

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । 

Recent Comments

No comments to show.