कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने

कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले बताएका हुन् ।

उनले ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने र सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने बताएका छन् ।

Recent Comments

No comments to show.