काठमाडौं । कृषि क्षेत्रको प्रवद्र्धन गर्दै देशलाई देशलाई आत्मनिर्भर बनाउने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवमा दुध, तरकारी र मासुजन्य वस्तुमा आत्मनिभर बताएका छन् ।
उनले एक स्थानीय तह एक पटेक क्षेत्रको रुपमा विकास गर्ने रणनीति सरकारले लिएको छ ।
प्रतिक्रिया