जेष्ठ १५ देखि १८ गतेसम्म प्रभु बैंकका सम्पूर्ण सेवा बन्द

जेष्ठ १५ देखि १८ गतेसम्म प्रभु बैंकका सम्पूर्ण सेवा बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंकको सम्पूर्ण सेवा तीनदिन बन्द हुने भएको छ । 

बैंकले एक सूचना जारी गरी बैंकले हाल प्रयोग गर्दै आएको बैंकिङ् सफट्वेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माईग्रेसन) गर्नको लागि आफ्ना सेवाहरु बन्द गर्न लागेको जनाएको छ । 

बैंकका अनुसार आज (जेठ १५ गते) साँझ ५ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवा बन्द रहनेछन् ।

बैंकले हाल सञ्चालनमा रहेको पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको हो।

Recent Comments

No comments to show.