कोरोना भाइरसको संक्रमणबाट भारतमा ३२ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट भारतमा ३२ जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोनाको कारण सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा हालसम्म २२३ जना कोरोना संक्रमित भेटिएका छन् । केरलामा २२१ जनामा संक्रमण भएको छ ।

भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म एक हजार २५१ कोरोना संक्रमित पुगेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या एक हजार ११७ छ भने १०१ जनाको उपचारपछि घर पठाइएको छ ।

Recent Comments

No comments to show.