कोरोनाका कारण बिदेशी मदिरा र महंगा गाडी आयातमा रोक लगाउदै सरकार

कोरोनाका कारण बिदेशी मदिरा र महंगा गाडी आयातमा रोक लगाउदै सरकार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ।

सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा र ५० हजार डलरभन्दा बढी मूल्यका सवारी साधन आयातमा पनि रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले आइतबार जानकारी दिएका हुन । 

यस्तै,छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ । 

इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धीत निकायलाई निर्देशन दिएको छ ।

Recent Comments

No comments to show.