नुवाकोट । नुवाकोटमा शुक्रबार एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोष्टमार्टम गरेपछि किशोरी बलात्कारमा परेपछि आत्महत्या गरेको आशंका गरिएको छ । पोष्टमार्टम सहभागि स्थानियले अत्महत्या गर्नु अघि बलत्कार भएको आशंका गरिएको बताए ।
आत्महत्या गर्नेमा साविक गेर्खु गाविस वडा नम्बर ८ हालको बिदुर नगरपालीका वार्ड नम्बर ११ गेर्खुको फडिन्द्र घिमिरेको १७ वर्षिय छोरी सन्तोषी घिमिरे रहेको प्रहरीले जनाएको छ ।
उनि घरबाट करिब २ कोश टाढा रहेको कोकले भन्ने ठाँउमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् ।
प्रतिक्रिया