काठमाडौं । अब कुनै पनि बैंकको एटिएम कारोबारमा अन्तर शुल्क नलाग्ने भएको छ। बिहीवार नेपाल बैंकर्स संघ बसेको बैठकले शुल्क नलिने निर्णय गरेको हो।
विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। केही समयलाई मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क लाग्ने छैन। यसका साथै संघले नगदको कारोबार सकेसम्म कम गर्ने उपाय गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया