काठमाडौं । नेपाली बजारमा क्रसफायरको नयाँ बाइक एचजे २५० को बुकिङ सार्वजनिक भएको छ ।
एचजे २५० को ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम भएको कारण गर्दा यो पहाडी सडकमा चलाउन सहज हुने कम्पनीको दबी छ ।
यसको ह्विलबेस १ हजार ५ सय एमएम छ । यसको ड्राई वेट १ सय ९ किलोग्रामको छ ।
मूल्य कति ?
क्रसफायर एचजे २५० बाइकको मूल्य ६ लाख १० हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया